Kathmandu Press

सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

उनीहरूलाई त्यहाँबाट विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूले क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन्।
सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

काठमाडौं, वैशाख ३० : सुकुम्बासीमाथि दमन भएको भन्दै प्रदर्शन भएको छ। बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो। प्रदर्शनकारीले दमन र महँगीविरुद्ध नरा लगाए।का थिए।

सरकारले चैत १२ गतेदेखि काठमाडौं उपत्यकाका नदी किनारामा बस्दै आएका सुकुम्बासीहरूलाई हटाएको थियो।

उनीहरूलाई त्यहाँबाट विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूले क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन्।

photo-1_a794d7ec-1778666934.jpg

photo-13_7c24bff9-1778666926.jpg

photo-5_0125c36c-1778666927.jpg

photo-14_c623d03b-1778666935.jpg

photo-23_0bfece1e-1778666935.jpg

photo-1_a794d7ec-1778666934.jpg

photo-9_76c8e86d-1778666926.jpg

photo-2_e2b2948a-1778666927.jpg

photo-27_38d3c4ac-1778666937.jpg

photo-18_ee306f71-1778666936.jpg

photo-19_7e40aadb-1778666936.jpg

photo-25_d196fb1c-1778666936.jpg

photo-24_b8afa2c3-1778666937.jpg

photo-3_0b8520b7-1778666933.jpg


 

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्