Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार

काठमाडौं, जेठ १५ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ ।

एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । योसँगै त्य....

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार
Hardik ivf

काठमाडौं, जेठ १५ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ ।

एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९० जनाको मृत्यु भएको हो । 

प्रकाशित मिति: ०६:२४ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्