Kathmandu Press

लायन्स क्लबद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग 

काठमाडौं, जेठ १३ : लायन्स क्लव इन्टरनेसनलले वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। क्लबले २ हजार थान सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भा....

लायन्स क्लबद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग 

काठमाडौं, जेठ १३ : लायन्स क्लव इन्टरनेसनलले वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। क्लबले २ हजार थान सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भाइजर सहयोग गरेको हो। 

मंगलबार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान ले न्याम्सका पदाधिकारीलाई हस्तान्तरण गरेको हो। क्लवले आगमी दिनमा पनि सहयोग गर्ने जनाएको छ। 

न्याम्सका उपकुलपति प्रा.डा डिएन शाहले क्लबको सहयोगले ठुलो राहत मिलेको बताए।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, जेठ १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्