सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं, वैशाख ८ : नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ। हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार