Kathmandu Press

संसद भवनमा राखियो नयाँ नक्सासहितको लोगो

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा र राष्ट्रियसभामा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ।

जेठ ७ गते भूमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, ....

संसद भवनमा राखियो नयाँ नक्सासहितको लोगो

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभा र राष्ट्रियसभामा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ।

जेठ ७ गते भूमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गरेसँगै संसद भवनमा लोगो फेरिएको हो।

नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढेको छ। साथै सांसदहरुले लगाउने लोगो पनि परिवर्तन गर्ने काम भइरहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्