कुल जनसंख्याको दुई प्रतिशत कोरोना परीक्षण हुन्छ : प्रधानमन्त्री
काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्।
सोमबार....

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव अनुसार कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने बताएका हुन्।
नेपालको कुल जनसंख्या ३ करोड हो। दुई प्रतिशतको गर्दा ६ लाखको कोरोना परीक्षण गर्न आवश्यक छ।
प्रकाशित मिति: १७:४७ बजे, सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











