Kathmandu Press

नुवाकोटमा पनि भेटियो कोरोना संक्रमित

काठमाडौं, जेठ ११ : नुवाकोटमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरि....

नुवाकोटमा पनि भेटियो कोरोना संक्रमित

काठमाडौं, जेठ ११ : नुवाकोटमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेको प्रवक्ता देवकोटाले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ६०३ पुगेको छ। 

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्