Kathmandu Press

आरजु राणाले दिइन् वीर अस्पताललाई स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसकी नेतृ तथा पूर्वसांसद डा. आरजु राणा देउवाले वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

कोरो....

आरजु राणाले दिइन् वीर अस्पताललाई स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसकी नेतृ तथा पूर्वसांसद डा. आरजु राणा देउवाले वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि आइतबार उनले वीर अस्पतालको क्यान्सर वार्डलाई पीपीई सेटसहित स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन्। 

उनले २५ थान पीपीई सेट, फेस सिल्ड, सर्जिकल मास्कलगायतको सामाग्री नेविसंघ नेता दुजाङ शेर्पामार्फत अस्पताललाई हस्तान्तरण गरेकी हुन्।
 
प्रकाशित मिति: १६:५२ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्