Kathmandu Press

चितवन २ मा रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो

१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन्।
चितवन २ मा रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो

चितवन, फागुन २२ : चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन्।

१४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन्। त्यस्तै नेकपाका प्रताप गुरुङले १५५७ मत ल्याएका छन्।

प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्