Kathmandu Press

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता, विमलेन्द्र निधि निकै पछि

रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।
धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता, विमलेन्द्र निधि निकै पछि

धनुषा, फागुन २२ : धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ।

रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।

Hardik ivf

नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। नेपाली कांग्रेसका विमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् 

त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ। नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्