Kathmandu Press

चितवन–१ मा एमालेको अग्रता, रास्वपाका हरि ढकाल तेस्रो स्थानमा

एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन्।
चितवन–१ मा एमालेको अग्रता, रास्वपाका हरि ढकाल तेस्रो स्थानमा

चितवन, फागुन २२ : चितवन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।

एमाले उम्मेदवार दावा दोर्जे लामाले ३९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत प्राप्त गरेका छन्।

रास्वपा उम्मेदवार हरि ढकाल तेस्रो स्थानमा छन्। ढकालले ७१ मत पाएका छन् भने नेकपाका कृष्णराज पन्तले ६२ मत पाएका छन्।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्