Kathmandu Press

रास्वपा बागमती प्रदेश साँस्कृतिक विभाग प्रमुख केसी कांग्रेसमै फर्किए

कांग्रेस छाडेर रास्वाप गएका केसीसहितको समूहलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६का सचिव रामशरण पाण्डेले एक कार्यक्रम गर्दै कांग्रेसमा स्वागत गरे।
रास्वपा बागमती प्रदेश साँस्कृतिक विभाग प्रमुख केसी कांग्रेसमै फर्किए

काठमाडौं, फागुन  १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका बामगती प्रदेश साँस्कृतिक विभागका प्रमुख श्याममदन केसी नेपाली कंग्रेसमै फर्किएका छन्। 

कांग्रेस छाडेर रास्वाप गएका केसीसहितको समूहलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६का सचिव रामशरण पाण्डेले एक कार्यक्रम गर्दै कांग्रेसमा स्वागत गरे। उनी सामजिक सेवा र बौद्धिक व्यक्तित्वका रुपमा परिचत छन्।

केसीको आगमनले क्षेत्र नं. ६का कांग्रस उम्मेदवार कृष्ण सबुज बानियाँ थप बलियो बनेको पाण्डेले बताए।
 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, फागुन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्