Kathmandu Press

जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागे कोरोना संक्रमित

जनकपुरधाम, जेठ ११ : जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट ४० वर्षीया एक कोरोना संक्रमित भागेका छन्। आइतबार संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्र....

जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागे कोरोना संक्रमित
फाइल फोटो

जनकपुरधाम, जेठ ११ : जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट ४० वर्षीया एक कोरोना संक्रमित भागेका छन्। आइतबार संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ।

उनको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। 

मानसिक रोगी रहेका पुरुष यस अघि पनि पटक पटक भाग्ने प्रयास गरेका थिए। साथै, उनले शनिबार अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्