काठमाडाैं, फागुन १८ : विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ। विशेषगरी युवायुवतीले रौनक थपेका छन्।
नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन्। भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ।