कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्दै
बैठक आज बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुनेछन् ।
प्रकाशित मिति: ०९:१७ बजे, बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार