भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो
काठमाडौं, जेठ ११ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै त....

काठमाडौं, जेठ ११ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४२३ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











