पहिलो महिला न्यायधीश सुशीला सिंहको निधन
काठमाडौं, जेठ १० : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ।
८१ वर्षीय सिंहको ललितपुरको मेडिसिटी अस्पतालमा उपचा....

काठमाडौं, जेठ १० : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ।
८१ वर्षीय सिंहको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो।
उनी २०५८ सालदेखि २०६३ सालससर्वोच्च अदालतमा न्यायधीश थिइन्। उनी सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश पनि हुन् ।
प्रकाशित मिति: ११:२७ बजे, शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार