Kathmandu Press

काठमाडौंका ३५ वर्षीय पुरुषमा भेटियो कोरोनाको संक्रमण

काठमाडौं, जेठ १० : काठमाडौंमा एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको छ।

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पर....

काठमाडौंका ३५ वर्षीय पुरुषमा भेटियो कोरोनाको संक्रमण
सांकेतिक

काठमाडौं, जेठ १० : काठमाडौंमा एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको छ।

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ।  संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: ०९:५८ बजे, शनिबार, जेठ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्