Kathmandu Press

भारतमा कोरोनाबाट ३७ सय २६ जनाको निधन

काठमाडौं, जेठ १० : छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमित हुनेको संख्या....

भारतमा कोरोनाबाट ३७ सय २६ जनाको निधन

काठमाडौं, जेठ १० : छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७ सय ९४ रहेको छ। 

संक्रमति मध्य ५१ हजार ८ सय २४ जना पूर्णरुपमा सन्चो भैसकेका छन् भने झण्डै ७० हजार उपचार गराईरहेका छन् । भारतमा सबैभन्दा बढि कोरोना संक्रमण महाराष्टमा भएको छ । त्यसपछि राजधानीमा दिल्ली, तमिलनाडु लगायतका राज्यहरुको संक्रमण बढि रहेको छ । 
 

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, जेठ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्