काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]
यो वर्ष हिउँदमा लामो समयपछि वर्षा भएको हो। मंसिर र पुस महिनाको लामो सुख्यापछि वर्षा भएको हो।![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1769601740.jpg)
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बुधबार अपरान्ह् वर्षा भएको छ।
यो वर्ष हिउँदमा लामो समयपछि वर्षा भएको हो। मंसिर र पुस महिनाको लामो सुख्यापछि वर्षा भएको हो।
वर्षासँगै काठकाडौंमा चिसो बढेको छ। दिनभर मौसम नखुल्दा आन्तरिक उडान प्रभावित भएको थियो।
हेर्नुस् हिउँदे वर्षाका केही तस्बिरहरूः















प्रकाशित मिति: १७:४७ बजे, बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)