राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन्। उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो।
काठमाडौं, माघ १४ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन्। उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ।
प्रकाशित मिति: १२:३६ बजे, बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)