Kathmandu Press

बुद्ध एयरको तुम्लिंगटार, राजविराज, भरतपुर र सुर्खेत उडान अस्थायी रुपमा बन्द

बुद्ध एयरले तुम्लिंगटार, राजविराज, भरतपुर र सुर्खेत विमानस्थलको उडान अस्थायी रूपमा बन्द गरेको हो। यस बाहेक देशभरिका अन्य सबै विमानस्थलमा उडान नियमित रुपमा सञ्चालनमा रहेको बुद्ध एयरले जनाएको छ। 
बुद्ध एयरको तुम्लिंगटार, राजविराज, भरतपुर र सुर्खेत उडान अस्थायी रुपमा बन्द

काठमाडौं, माघ १४ : बुद्ध एयरले केही स्थानका उठान अस्थायी रूपमा बन्द गरेको छ। 

बुद्ध एयरले तुम्लिंगटार, राजविराज, भरतपुर र सुर्खेत विमानस्थलको उडान अस्थायी रूपमा बन्द गरेको हो। यस बाहेक देशभरिका अन्य सबै विमानस्थलमा उडान नियमित रुपमा सञ्चालनमा रहेको बुद्ध एयरले जनाएको छ। 

Hardik ivf

मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको बुद्ध एयरले जनाएको छ। मौसममा सुधार आएसँगै ती विमानस्थलम उडान सञ्चालन हुनेछ। 

यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ।
 

प्रकाशित मिति: ११:४९ बजे, बुधबार, माघ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्