Kathmandu Press

रवि लामिछाने अस्पतान भर्ना

माघ ५ मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको छ। 
रवि लामिछाने अस्पतान भर्ना

काठमाडौं, माघ १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। 

माघ ५ मा जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको र त्यसमा संक्रमण भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको छ। 

रविलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिने बताइएकाे छ। 

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि लामिछाने सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
 
प्रकाशित मिति: २१:१८ बजे, मंगलबार, माघ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्