Kathmandu Press

युवराज सफल पक्राउ

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले महान्यायाधिवक्ताको कार्यालयको पत्रका आधारमा पक्राउ गरेको हो। 
युवराज सफल पक्राउ

काठमाडौं, माघ १३ : युववराज सफललाई प्रहरीले पक्राउ गरेको छ। 

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले महान्यायाधिवक्ताको कार्यालयको पत्रका आधारमा पक्राउ गरेको हो। 

प्रहरीले आजै काठामाडौं जिल्ला अदालतबाट तीन दिनका म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ।

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप सफलमाथि छ। 

महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले कानुनी कारबाहीका लागि प्रहरीलार्इृ पत्राचार गर्को थियो। 

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, माघ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्