Kathmandu Press

‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन्।
‘गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

काठमाडौं, माघ १३ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीले घरदैलो कार्यक्रम गरेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन्।

सोही क्रममा उनले सबैसँग भोटको लागि आग्रह गरेका छन् । गुलाब चुनाव चिन्ह् बोकेर चुनावमा हिडेका शाहीले गुलाब नै बोकेर घरदैलो कार्यक्रममा हिनेका छन्।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, माघ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्