हिमपातले ढाकियो न्युयोर्क, सेताम्य शहरमा रमाउँदै युवायुवती (फोटो)
चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।
न्युयोर्क, माघ १२ : न्युयोर्कमा आइतबार बिहान ७ः ०० बजेदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण सहरका सडक, भवन र पार्कहरू सेताम्य देखिएका छन्।
चिसो मौसमका बीच सर्वसाधारणले न्यानो लुगा लगाएर दैनिक कामकाज गरिरहेका देखिन्छन् भने बालबालिका र युवाहरू हिउँमा रमाउँदै खेलिरहेका समेत देखिन्छन् ।

तस्बिर : राजन भाइ काफ्ले, न्युयोर्क
प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)