Kathmandu Press

इपिएसका विद्यार्थीहरूको विरोध प्रर्दशन [तस्बिरहरू]

इपिएस भाषा र सीप तालिम उत्तिर्ण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन्।
इपिएसका विद्यार्थीहरूको विरोध प्रर्दशन [तस्बिरहरू]

काठमाडौं, माघ ११ : दुई वर्षअघि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन्।

आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन्। 

इपिएस भाषा र सीप तालिम उत्तिर्ण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन्।

विरोध प्रदर्शनका केही तस्बिरहरूः

photo-3_4e808246-1769331352.jpg

photo-10_cf6e0c08-1769331355.jpg

photo-5_f1386ad6-1769331362.jpg

photo-12_470994db-1769331356.jpg

photo-8_7827c39f-1769331356.jpg

photo-11_6abf081c-1769331355.jpg

photo-13_6f995bdc-1769331362.jpg

photo-5_fcfcd7e9-1769331354.jpg

photo-4_a334f11d-1769331352.jpg

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, माघ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्