हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो।![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Untitled-2-1769229345.jpg)
सुर्खेत, माघ १० : कर्णाली प्रदेशको मुगु, बाजुरालगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए राति बाट हिमपात भएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो।
यो वर्षको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसी भएका छन्।
हिमपातले सेताम्मे बनेको कर्णालीका केही तस्बिर हेर्नुस्ः

















प्रकाशित मिति: १०:२१ बजे, शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)
![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)