Kathmandu Press

पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने  

धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् । 
पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने  
Hardik ivf

काठमाडौँ, माघ ६ : पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । 

धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् । 

गौतमले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । 

प्रकाशित मिति: ०८:२७ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्