भारतमा एकैदिन ६ हजार बढीमा कोरोनाको संक्रमण
काठमाडौं, जेठ ९ : भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।
एकैदिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएसँगै कुल....

काठमाडौं, जेठ ९ : भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।
एकैदिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति: ०६:३९ बजे, शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











