Kathmandu Press

विनोद चौधरी पनि पुगे विशेष महाधिवेशनस्थल  

चौधरी संस्थापन र विशेष महाधिवेशन पक्षधरविच एकता र समझदारी कायम गराउन मध्यमार्गी भूमिकामा थिए। 
विनोद चौधरी पनि पुगे विशेष महाधिवेशनस्थल  
Hardik ivf

काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्दोगपति विनोद चौधरी विशेष महाधिवेशनस्थल पुगेका छन्।

चौधरी केही बेरअघि विशेष महाधिवेशनस्थल पुगेका हुन्। 

चौधरी संस्थापन र विशेष महाधिवेशन पक्षधरविच एकता र समझदारी कायम गराउन मध्यमार्गी भूमिकामा थिए। 
 
प्रकाशित मिति: १५:३२ बजे, आइतबार, पुस २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्