Kathmandu Press

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

काठमाडौं, जेठ ८ : काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुश  गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्रबि....

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

काठमाडौं, जेठ ८ : काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुश  गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान ३.४ रिक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुश  गरिएको थियो । 

प्रकाशित मिति: ०९:०४ बजे, बिहीबार, जेठ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्