आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द
काठमाडौं, जेठ ८ : कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, जेठ ८ : कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको बैठकले मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो । सीमा नाका पनि बन्द गर्ने निर्णय गरिएको छ ।
यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।
प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











