Kathmandu Press

समानुपातिक बन्द सूची बुझाउन कांग्रेस पुग्यो आयोगमा 

आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो। समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेताहरु आयोग पुगेका छन्। 
समानुपातिक बन्द सूची बुझाउन कांग्रेस पुग्यो आयोगमा 

काठमाडौं, पुस १४ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्द सूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। 

आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो। समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेताहरु आयोग पुगेका छन्। 

कांग्रेसको आजै बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको थियो।
 
प्रकाशित मिति: १७:३५ बजे, सोमबार, पुस १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्