Kathmandu Press

उदयपुरका ८ जना कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो 

काठमाडौं, जेठ ७ : उदयपुरका ८ जना कोरोना जितेर घर फर्किएका छन्।

कोशी अस्पतालमा उपचाररत उनीहरु बुधबार डिस्चार्ज भएको स्वाथ्यमन्त्रालयका प्रवक्....

उदयपुरका ८ जना कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो 

काठमाडौं, जेठ ७ : उदयपुरका ८ जना कोरोना जितेर घर फर्किएका छन्।

कोशी अस्पतालमा उपचाररत उनीहरु बुधबार डिस्चार्ज भएको स्वाथ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै निको भएर घर फर्कनेको कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्