Kathmandu Press

गुन्डु पुगेर सञ्चारमन्त्री खरेलले एमाले अध्यक्ष ओलीलाई भेटे

शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमै पुगेर मन्त्री खरेलले ओलीलाई भेटेका हुन्।
गुन्डु पुगेर सञ्चारमन्त्री खरेलले एमाले अध्यक्ष ओलीलाई भेटे

काठमाडौं, पुस ११ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन्। 

शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमै पुगेर मन्त्री खरेलले ओलीलाई भेटेका हुन्।

निर्धारित कार्यक्रमअनुसार भएको भेटमा दुईबीच निर्वचान केन्द्रित रहेर छलफल भएको बताइएको छ। 

मन्त्री खरेलले आजै कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमा भेटेका थिए। आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भेट्न कार्यक्रम छ। 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्