Kathmandu Press

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

मन्त्रालयको टुंगो लागि नसके पनि उनलाई आजै दिउँसो २ बजे शपथ गराउने तयारी छ। 
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

काठमाडौं, पुस ११ : नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्।

मन्त्रालयको टुंगो लागि नसके पनि उनलाई आजै दिउँसो २ बजे शपथ गराउने तयारी छ। 

Hardik ivf

नउलाई प्रधानमन्त्रीले सम्हाल्दै आएको रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने चर्चा छ। 

पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए। 

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, पुस ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्