बालेनसँग मानवअधिकार आयोगको सोधपुछ
आयोगले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधपुछ गरेको हो।
काठमाडौं, पुस ७ : राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनालाई लिएर सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ।
आयोगले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा दिएको लेखेको अभिव्यक्ति र अरु घटनाक्रमबारे सोधपुछ गरेको हो।
आयोगका अनुसार गत भदौ २३ र २४ गतेको घटनावारे अनुसन्धान चलिरहेको छ। सोहीक्रममा मेयर शाहलाई पनि आयोगमा डाकेर सोधपुछ गरिएको हो।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, पुस ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










