बेलायतमा कोरोना भाइरसबाट ३५ हजार बढीको मृत्यु
काठमाडौं, जेठ ७ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
त्यहा २ लाख ४८ हजार भन्दा वढी संक्रमित रहेका छन् । ब....

काठमाडौं, जेठ ७ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
त्यहा २ लाख ४८ हजार भन्दा वढी संक्रमित रहेका छन् । बेलायतमा पछिल्लो २४ घण्टामा मात्र ५४५ जनाले ज्यान गुमाएका हुन् भने २४१२ जना संक्रमित थपिएका हुन् ।
प्रकाशित मिति: ०६:४० बजे, बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार