Kathmandu Press

वागमतीको बजेट अधिवेशन जेठ १२ गते

हेटौंडा, जेठ ६ : वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वागमती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशन यही जेठ १....

वागमतीको बजेट अधिवेशन जेठ १२ गते

हेटौंडा, जेठ ६ : वागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वागमती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौं तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे हुने भएको छ।

वागमती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्