२२ सय बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड
योसँगै सुनको मूल्यले २ महिनाअघि रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ। असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार पुगेको थियो।
काठमाडौं, मंसिर २८ : नेपाली बजारमा सुनको हालसम्मकै उच्च विन्दूमा पुगेको छ।
आइतबार प्रतितोला २२ रुपैयाँ बढेसँगै नेपाली बजारमा सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँ पुगेको छ।
योसँगै सुनको मूल्यले २ महिनाअघि रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ। असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार पुगेको थियो।
आइतबार प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:०४ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












