Kathmandu Press

उठेर बोल्न गाह्रो भएपछि संसदमा बसेर बोल्दै प्रधानमन्त्री

काठमाडौं, जेठ ६  : प्रधानमन्त्ती के पी शार्मा ओलीलाई सांसदमा उभिएर बोल्न गाह्रो भएको छ । नीति तथा कार्यक्रममाथि छलफलको विषयमा प्रतिनिधि सभाम....

उठेर बोल्न गाह्रो भएपछि संसदमा बसेर बोल्दै प्रधानमन्त्री

काठमाडौं, जेठ ६  : प्रधानमन्त्ती के पी शार्मा ओलीलाई सांसदमा उभिएर बोल्न गाह्रो भएको छ । नीति तथा कार्यक्रममाथि छलफलको विषयमा प्रतिनिधि सभामा सम्बोधनको क्रममा उनलाई खुट्टामा समस्या भएपछि उभिएर बोल्न गाह्रो भएको हो।

स्वास्थ्यमा समस्यापरेपछि सम्बोधन रोकिन गएकोप्रति माफी माग्दै उनले बसेर पुन सम्बोधनलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्