Kathmandu Press

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृशोक 

श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाक्रममा निधन भएको हो। स्वर्गीय श्रेष्ठको आजै दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। 
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृशोक 

काठमाडौं, मंसिर १६ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको मंगलबार बिहान निधन भएको छ। 

श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाक्रममा निधन भएको हो। स्वर्गीय श्रेष्ठको आजै दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। 

Hardik ivf

स्वर्गीय श्रेष्ठले सरकारी वकील हुँदै अदालतको न्यायाधीशमा लामो समय काम गरेर सेवा निवृत्त भएका थिए । उनका ३ छोरा र २ छोरी छन्।


 

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्