तोलामा २२ सय बढ्यो सुनको मूल्य
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो।
काठमाडौं, मंसिर १२ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो।
बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० मा कारोबार भएको चाँदी आज ३ हजार ३ सय ४५ मा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





