भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
काठमाडौं, जेठ ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । एकै दिन थप ४ हजार ६४२ जनामा संक्रमण देखिएको छ ।
योसँगै त्यहाँ ....

काठमाडौं, जेठ ६ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । एकै दिन थप ४ हजार ६४२ जनामा संक्रमण देखिएको छ ।
योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ३४० पुगेको हो । समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १५६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १३१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: ०६:५३ बजे, मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











