रुसमा २ लाख ९० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
काठमाडौं, जेठ ६ : कोरोना भाइरसबाट रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं, जेठ ६ : कोरोना भाइरसबाट रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ ।
योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ ।
२ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: ०६:४८ बजे, मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











