Kathmandu Press

जबर्जस्ती सिंहदरबार प्रवेश गर्नखोज्ने जेनजीहरुलाई प्रहरीले हटायो 

जेनजीको एउटा समूह जबर्जस्ती सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले हटाएको हो ।
जबर्जस्ती सिंहदरबार प्रवेश गर्नखोज्ने जेनजीहरुलाई प्रहरीले हटायो 
Hardik ivf

काठमाडौं, मंसिर ९ : जेनजीहरु सिंहदरबार छिर्न खोजेपछि प्रहरीले त्यहाँबाट हटाएको छ ।

जेनजीको एउटा समूह जबर्जस्ती सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले हटाएको हो । सिंहदरबारको सुरक्षार्थ खटिएको प्रहरी टोलीले नाराबाजीसहित पुगेका उनीहरुलाई त्यहाँबाट हटाएर हनुमानथान पछाडी पुर्याएको छ । जेनजीहरु निषेधित क्षेत्रमा प्रवेश गरी सिंहदरबारभित्र छिर्न खोजेका थिए । 

अहिले उनीहरुले एकठाउँमा भेला भएर विरोध गरिरहेका छन् । 

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, मंसिर ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्