Kathmandu Press

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौँ, मंसिर ७ : राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।  मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो । 

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ ।
 

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, मंसिर ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्