Kathmandu Press

आयोगमा आजसम्म १० वटा नयाँ दल थपिए

आयोगमा आजसम्म १० वटा नयाँ दल थपिए

  काठमाडौं, मंसिर ५ : निर्वाचन आयोगमा १० वटा नयाँ दल थपिएका छन् । शुक्रबारसम्म १० वटा नयाँ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार नयाँ दर्ता भएका दलहरुमा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फस्र्ट पार्टी र उज्यालो नेपाल पार्टी रहेका छन् ।

Hardik ivf

आयोगका अनुसार अन्य २८ दल दर्ताका लागि प्रस्ताव गरिएका छन् । ती दल कानुनी प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: २१:३४ बजे, शुक्रबार, मंसिर ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्