Kathmandu Press

नदीमा पानी लिन जाँदा डुबेर बालिका बेपत्ता

सल्यान, जेठ ५ : भेरी नदी पानी लिन जाँदा डुबेर एक बालिका बेपत्ता भएकी छिन्। आइतबार साँझ  बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका १० वर्षीया लक्....

नदीमा पानी लिन जाँदा डुबेर बालिका बेपत्ता

सल्यान, जेठ ५ : भेरी नदी पानी लिन जाँदा डुबेर एक बालिका बेपत्ता भएकी छिन्। आइतबार साँझ  बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका १० वर्षीया लक्ष्मी विक डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ।

स्थानीयका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी नदीमा पानी लिन गएकी थिइन्। बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।   

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्